
University Officers
प्रशासन अधिकारी
REGISTRAR (Additional Charge)
कुल सचिव (अतिरिक्त कार्यभार)
Dr. Sujata Rani Rai is serving as the Registrar (Additional Charge) of Darjeeling Hills University. She is also an Associate Professor of Nepali at the Darjeeling Government College.
डा. सुजाता रानी राई दार्जीलिङ पार्वत्य विश्वविद्यालयको कुल सचिवको (अतिरिक्त कार्यभार) रूपमा सेवा गर्दै हुनुहुन्छ। उहाँ दार्जीलिङ सरकारी कलेजमा नेपालीका एसोसिएट प्रोफेसर पनि हुनुहुन्छ।
Email: registrar@dhu.edu.in

CONTROLLER OF EXAMINATION
परीक्षा नियंत्रक
Dr. Debasis Dutta is serving as the Controller of Examination of Darjeeling Hills University.
डा. देबासिस दत्ता दार्जीलिङ पार्वत्य विश्वविद्यालयको परीक्षा नियंत्रकको रूपमा सेवा गर्दै हुनुहुन्छ।
Email: coe@dhu.edu.in

FINANCE OFFICER (Additional Charge)
वित्त अधिकारी (अतिरिक्त कार्यभार)
Shri Nirmal Subba is serving as the Finance Officer (Additional Charge) of Darjeeling Hills University. He is also an Assistant Professor of Economics at the Darjeeling Government College.
श्री निर्मल सुब्बा दार्जीलिङ पार्वत्य विश्वविद्यालयको वित्त अधिकारीको (अतिरिक्त कार्यभार) रूपमा सेवा गर्दै हुनुहुन्छ। उहाँ दार्जीलिङ सरकारी कलेजमा अर्थशास्त्रका असिस्टेंट प्रोफेसर पनि हुनुहुन्छ।
Email: fo@dhu.edu.in


