Darjeeling Hills University has helped its students become the beneficiaries of two West Bengal Government sponsored scholarships – Swami Vivekananda Merit-Cum-Means Scholarship Scheme and Kanyashree Prakalpa (Kanyashree-III).

दार्जीलिङ पार्वत्य विश्वविद्यालयले आफ्ना छात्राहरूका निम्ति पश्चिम बंगाल सरकारद्वारा प्रायोजित दुईवटा छात्रवृत्तिहरू – स्वामी विवेकानन्द मेरिट-कम-मिन्स् स्कलरशिप स्कीम अनि कन्याश्री प्रकल्प (कन्याश्री-III) को लाभार्थी बन्नमा सहयोग गरेको छ।

Swami Vivekananda Merit-Cum-Means Scholarship Scheme

The Swami Vivekananda Merit-Cum-Means Scholarship Scheme aims to assist the meritorious students having annual family income not exceeding two lakhs and fifty thousand rupees in the State of West Bengal for pursuing higher studies, and to give scholarships at different levels of higher studies, at educational institutions based in West Bengal.

Eligibility
1. Attained at least 53% marks in undergraduate degree’s Honours subject.
2. Annual family income should be less that two lakhs and fifty thousand rupees.
3. Student must be resident of West Bengal.
4. Student should not be the beneficiary of any other Government scholarship.

Scholarship Award
1. Students pursuing post-graduate studies in Arts (MA) will receive Rs. 2000 per month.
2. Students pursuing post-graduate studies in Sciences (MSc) will receive Rs. 2500 per month.

स्वामी विवेकानन्द मेरिट-कम-मिन्स् स्कलरशिप योजना

स्वामी विवेकानन्द मेरिट सह-साधन छात्रवृत्ति योजनाको उद्देश्य पश्चिम बंगाल राज्यमा अढ़ाई लाख रूपियाँभन्दा कम्ति वार्षिक पारिवारिक आय भएको मेधावी छात्राहरूलाई उच्च अध्ययन गर्नमा सहयोग प्रदान गर्दछ अनि पश्चिम बंगाल स्थित शैक्षिक संस्थानहरूमा उच्चतर अध्ययनको विभिन्न स्तरमा छात्रवृत्तिहरू प्रदान गर्दछ।

वांछनीयता
1. स्नातक डिग्रीको अनर्स विषयमा कम्तिमा ५३% अंक प्राप्त गरेको हुनुपर्छ।
2. वार्षिक पारिवारिक आय दुई लाख पचास हजार रूपियाँ भन्दा कम्ति हुनुपर्छ।
3. छात्र पश्चिम बंगालको निवासी हुनुपर्छ।
4. छात्र कुनै अन्य सरकारी छात्रवृत्तिको लाभार्थी हुनुहुँदैन।

छात्रवृत्ति पुरस्कार
1. कला (एम॰ए॰) मा स्नातकोत्तर अध्ययन गर्ने छात्राले प्रति महीना रूपियाँ २००० प्राप्त गर्नेछ।
2. विज्ञान (एम॰एस्सी॰) मा स्नातकोत्तर अध्ययन गर्ने छात्राले प्रति महीना रूपियाँ २५०० प्राप्त गर्नेछ।

Kanyashree Prakalpa (Kanyashree-III)

Kanyashree Prakalpa (Kanyashree-III) Scholarship falls under the aegis of the Swami Vivekananda Merit-cum-means Scholarship Scheme. It aims to assist girls studying post-graduate courses at educational institutions based in West Bengal. There are no annual family income criteria.

Eligibility
1. Girl student studying in post-graduate course in West Bengal in regular class mode.
2. Passed undergraduate course with at least forty-five percent marks in 3. aggregate from any institution in the State of West Bengal.
3. Student must be resident of West Bengal.
4. Student should not be the beneficiary of any other Government scholarship.

Scholarship Award
1. Students pursuing post-graduate studies in Arts (MA) will receive Rs. 2000 per month.
2. Students pursuing post-graduate studies in Sciences (MSc) will receive Rs. 2500 per month.

कन्याश्री प्रकल्प (कन्याश्री-III)

कन्याश्री प्रकल्प (कन्याश्री- III) छात्रवृत्ति स्वामी विवेकानन्द मेरिट-कम-मिन्स् स्कलरशिप स्कीम अन्तर्गत पर्दछ। यसको उद्देश्य पश्चिम बंगाल स्थित शैक्षणिक संस्थानहरूमा स्नातकोत्तर पाठ्यक्रमहरूको अध्ययन गर्ने छात्राहरूलाई सहयोग गर्नु हो। यसमा कुनै वार्षिक पारिवारिक मानदंड राखिएको छैन।

वांछनीयता
1. पश्चिम बंगालमा नियमित कक्षा मोडमा स्नातकोत्तर पाठ्यक्रममा पढ़ने छात्राहरू।
2. पश्चिम बंगाल राज्यको कुनै पनि संस्थानमा सबै मिलाएर कम्तिमा पैंतालिस प्रतिशत अंक लिएर स्नातक पाठ्यक्रम उत्तीर्ण हुनुपर्छ।
3. छात्र पश्चिम बंगालको निवासी हुनुपर्छ।
4. छात्र अन्य कुनै सरकारी छात्रवृत्तिको लाभार्थी हुनुहुँदैन।

छात्रवृत्ति पुरस्कार
1. कला (एम॰ए॰) मा स्नातकोत्तर अध्ययन गर्ने छात्राले प्रति महीना रूपियाँ २००० प्राप्त गर्नेछ।
2. विज्ञान (एम॰एस्सी॰) मा स्नातकोत्तर अध्ययन गर्ने छात्राले प्रति महीना रूपियाँ २५०० प्राप्त गर्नेछ।