Darjeeling Hills University currently hosts six academic departments, each of which offers post-graduate programmes of study (MA or MSc).

दार्जीलिङ पार्वत्य विश्वविद्यालयले अहिले छःवटा विषयमा शैक्षणिक विभागहरू संचालन गरिरहेछ, जसमा प्रत्येक स्नातकोत्तर प्रोग्रामहरू (एम॰ए॰ वा एम॰एस्सी॰) हरू रहेको छ।